४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चर्पीकाे दुर्दशा




गौरीगंज गाउँपालिका वार्ड नं. ५ जनताचौकमा रहेको प्रयोगविहिन सार्वजनिक चर्पी। वार्ड नं. ५ ले १ लाख रुपैयाँमा गत वर्ष निर्माण गरेको थियो ।
तस्वीर ः आत्माराम राजवंशी / कोचिला न्युज

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : ४६ बजे