२४ भदौ २०८२, मंगलबार | Tue Sep 9 2025

जेलबाट निस्किए रवि लामिछाने



२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : ५७ बजे