४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महिला स्वयंसेविकाले अब मासिक १२ हजार पाउने



काठमाडौं । सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी मासिक १२ हजारको घोषणा गरेका छन् ।

मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका पिलर मानिन्छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : २७ बजे