४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पूर्वजनप्रतिनिधि राजवंशीको निधन


१४ चैत्र २०७६, शुक्रबार  

0
Shares

20200327_152306

भद्रपुर १४, चैत / पूर्व जनप्रतिनिधि एवं समाजसेवी घनानाथ राजवंशीको निधन भएको छ । भद्रपुर —१० चैतु मन्दिर निवासी राजवंशीले साविक चन्द्रगढी गाविसको गाविस अध्यक्ष र चन्द्रगढी गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भई दुईपटक नेतृत्व सम्हालेका थिए । बिहीबार राति ९ बजे उनको निधन भएको जनाइएको छ । राजवंशी लामो समयदेखि विरामीले थलिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ४९ बजे