५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजमा एक महिलाले गरिन् आत्महत्या


१२ माघ २०७६, आइतबार  

0
Shares

20200126_105002

गाैरीगंज १२, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने एक महिलाले आज विहान आत्मदाह गरेकी छन् ।
मानसिक सन्तुलन कमजाेर भएकी अन्दाजी वर्ष ४५ कि चन्दाेदेवी यादवले आफ्नै घर भित्र बासमा डाेरीकाे पासाे लगाई विहान ९.४० बजे आत्मदाह गरेकी हुन् ।
उनकी श्रीमान् सत्यनारायण यादव र घरकाे अन्य सदस्य नभएकाे अवस्थामा आत्मदाह गरेकाेे र पाेस्टमार्टमका लागि तयारी भईरहेकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । उनकी २ छाेरा र १ छाेरी छन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ५ : १२ बजे