५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरादहबाट २५ बाेेरा सुर्ती बरामद


१५ मंसिर २०७६, आइतबार  

0
Shares

20191201_115912

गाैरीगंज १५, गाैरादह नगरपालिका वार्ड नं. ८ चन्दन चाैकबाट २५ बाेरा सुर्ती बरामद भएकाे छ ।

गाैरादह नगरपालिका वार्ड नं. ८ बस्ने गाैरी दासकाे घरबाट २५ बाेरा सुर्ती आज विहान बरामद भएकाे हाे ।
ईलाका प्रहरी कार्यलय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईका अनुसार ७ बाेरा सुर्ती घर भित्र राखिएकाे र बाकी सुर्ती उनकै बारीमा फ्याकिएकाे अवस्थामा बरामद भएकाे छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : १३ बजे