६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

गाैरीगंज गाउँपालिकामा भाेली सार्वजनिक विदा


५ भाद्र २०७६, बिहिबार  

0
Shares

FB_IMG_1566469963327

गाैरीगंज ५, भाद्र / कृष्ण जन्माष्टमीकाे अवसर पारेर गाैरीगंज गाउँपालिकाले विदा दिएकाे छ । गाउँपालिकाकाे आज बसेकाे बाेर्ड बैठकले सुचना प्रकाशित गरि भाद्र ६ गते विदाकाे जानकारी दिएकाे छ । त्यसैगरी गाैरादह नगरपालिकाले पनि साेही दिन सार्वजनिक विदा दिएकाे छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  ११ : ४९ बजे