५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

कांग्रेसद्धारा १८३ नेतामाथि कारवाही, गाैरीगंजका पनि परे कारवाहीमा


३ असार २०७६, मंगलबार  

0
Shares

20190618_233201

काठमाडौं ३ ,असार / नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन समितिको निर्णय छ ।

भीष्मराज आङदेम्बे नेतृत्वको समितिले १८३ जनाको नाम अभिलेखबाट हटाउन भनेको छ । साथै बाँकी जिल्लालाई नाम पठाउन भनेको छ ।
अभिलेखबाट हटाउने व्यक्तिहरुको नामावली
झापा
१. हरिश्चन्द्र वास्तोला, अर्जुनधारा नपा वडा नं ६ का वडा अध्यक्षका वागी
२.अर्जुन प्रसाद उप्रेती, वारदर्शी नपा ३ का वडा अध्यक्षका वागी, नीजका प्रस्तावक र समर्थक ः रघुनाथ अधिकारी र नवराज पोखरेल
३. मोहन कुमार वस्नेत, झापा गापा २ का वडा अध्यक्षका वागी
४.कांग्रेस गिरी, गौरीगंज नपा ४ का वडा अध्यक्षका वागी
५. मोहन कुमार बस्नेत, गौरीगंज २ का वडा सदस्यका वागी
६. अर्जुन वुढाथोकी, दमक नपा प्रमुखका वागी,
७. छत्रा वुढाथोकी, दमक नपा ४ मा विवेकशील पार्टीको प्रस्तावक ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ५ : ४६ बजे