
गाैरीगंज १७, मंसिर / गाैरादह नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले खेलेकाे भुमिका र निर्णय प्रक्रियाप्रति अाज नेपाली कांग्रेस क्षेत्र नंं ५ ले एक विज्ञप्ति प्रकाशित गरि त्यसकाे अापति जनाएकाे छ ।
नेपाली कांग्रेस क्षेत्रिय सभापति डुण्डीराज भण्डारी सचिवद्वय धर्मानन्द भट्टराई र चुडेन्द्र खड्काकाे संयुत्त हस्ताक्षरित विज्ञप्तिमा मंसिर १३ गते नगरपालिकाकाे बैठकमा नेकपा एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले बहुमतकाे अाडमा मेयरकाे अधिकारलाई कटाैती हुने गरि उपमेयरकाे अध्यक्षतामा बैठक बसी निर्णय गर्नु बहुमतकाे दम्भ देखाइ सर्वसत्ताबाद लाद्न खाेजेकाेमा घाेर अपमानजनक रहेकाे नेपाली कांग्रेस ठहर गर्दछ जारी विज्ञप्तिमा उल्लेेेख छ ।








