७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

नर्सहरुको परीक्षा मिति तय , मङ्सिर ८ गते परिक्षा हुनेे


२४ कार्तिक २०७५, शनिबार  

0
Shares

20181110_160348

विराटनगर २४, कार्तिक / आगामी मंसिर ८ गते नर्सहरुको लाइसेन्स परीक्षा हुने भएको छ ।

नेपाल नर्सिङ परिषद्ले जारी गरेको एक सूचनाअनुसार परीक्षामा सहभागि हुने विद्यार्थीहरुले कात्तिक १८ गतेभित्रमै अनलाइनमार्फत फारम भरिसकेका छन् ।

परिषद्ले लिन लागेको यो २० औं परीक्षा हो । यसअघि नै परिषद्मा ८२ हजार ३ सय ८८ नर्स दर्ता भइसकेका छन् । जसमा ८३५ विदेशी नर्स समेत रहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार  १० : १९ बजे