३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

हामी आयौं


१७ चैत्र २०७२, बुधबार  

0
Shares

यो वेवसाइट  न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले विशेष गरी कोच समुदाय ( राजवंशी, ताजपुरिया, गंगाई, थारु, सन्थाल)लगायतको समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्ने मुख्य उद्येश्य लिएको छ । यद्यपि  यस पोर्टलले संचार माध्यम समाजको ऐना भएकोले समाजमा घटेका हरेक घटना र विविध विषयलाई समावेश गर्नु आफ्नो धर्म  ठानेको छ ।   यो हाम्रो पहिलो प्रयास हो । यस कार्यमा शुभेच्छुक, पाठकवर्ग, संचारकर्मी, विज्ञापनदाता, संघ,संस्था बाट सहयोग  टिप्पणीको अपेक्षा राखेका छौं । जसले हामीलाई आगामी दिनमा अगाडी बढ्नमा  थप उत्साह मिल्नेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७२, बुधबार  १२ : ३७ बजे