१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

लायन्स क्लब विर्तासिटि बिर्तामोडले बाड्यो गौरीगंजमा राहत

गौरीगंज२२, चैत  / लायन्स क्लब अफ बिर्तासिटी बिर्तामोडले गौरीगंज गाउँपालिका वडा नं -३ भित्रका गरिब तथा बिपन्न परिवारलाई शुक्रवार खाद्यान्न बितरण गरेकाे छ। काेराेना भाइरसका कारण लकडाउन भएपछि समस्यामा परेका गरिब तथा बिपन्न परिवारलाई संघ संस्था तथा क्लबहरुले खाद्यान्न बितरण गर्न सुरु गरेका हुन। गौरीगंज क्षेत्रमा लाईन्स क्लब अफ बिर्तासिटी बिर्तामोडले   लकडाउनका कारण आवतजावत बन्द भएपछि जनमजदुर…