१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

प्रधानमन्त्री ओली आइसियूमा भर्ना

काठमाडौं १२ , कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए। थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको अस्पतालका डा अरुण सायमिले जानकारी दिए। उनको स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको हो। शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै…