१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

सद्गुरूदेव सतपालजी महाराजलाई नागरिक अभिनन्दन

गाैरादह २४, फागुन / नेपाल मानव धर्मका प्रणेता श्री सतपालजी महाराजले विश्व शान्तिका लागि नेपाल–भारतबीच सद्भाव हुनुपर्ने बताउनुभएको छ । झापाको धुलाबारीस्थित नन्दागंगा नदी तटमा बिहीबारदेखि शुरू भएको विराट सत्संग समारोह–२०७५ लाई सम्बोधन गर्दै महाराजले नेपाल–भारत धार्मिक रुपमा पनि सम्बन्धित रहेको बताउनुभयो । ‘बुद्ध जन्मिएको देश, जानकी माता जन्मिएको देश नेपाललाई प्रणाम छ,’ उहाँले भन्नुभयो,…