१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

खजुरगाछी माविमा ४ महिनापछि फेरि चाेरी

गाैरीगंज ११, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं.६ मा रहेकाे खजुरगाछी माविमा करिब ४ महिना पछि फेरि चाेरी भएकाे छ । विद्यालयमा रहेकाे कम्प्युटर ल्याव र विज्ञान प्रयाेगशाला कक्षाकाे ताल्चा फाेरेर ४ वटा कम्प्युटर गएराती चाेरी भएकाे हाे । विद्यालयका कर्मचारी फकिरचन्द यादव आज विहान करिब ९ बजे विद्यालय पुग्दा कम्प्युटर ल्याव र विज्ञान प्रयाेगशाला…