गाैरीगंज ३१, जेठ / झापाकाे गारीगंज गाउँपालिकामा ३ जनामा आज थप काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै गाैरीगंजमा १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने जसमध्ये ३ जना काेराेना संक्रमणकाे उपचारपछि स्वास्थ्यलाभ लिई घर फर्किसकेका छन् । विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयाेगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा ४१ जना मध्ये ३ जनामा कोरोना…