१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

गाैरीगंजकाे प्रमुख प्रशासकिय अधिकृत कार्कीकाे विदाई तथा खतिवडाकाे सम्मान

गाैरीगंज २५, साउन / गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर कार्कीलाई आज बुधबार विदाई गरिएकाे छ ।विगत करिब ५ महिना देखि गाैरीगंज गाउँपालिकामा कार्यभार सम्हालेका प्रमुख प्रशासकिय अधिकृत कार्कीकाे ईलाम जिल्ला समन्वय समितिमा सरूवा भएपछि उनलाई विदाई गरिएकाे हाे ।गाैरीगंज गाउँपालिकाकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरि खादा ओढाएर उपहारसहित विदाई गरिएकाे थियाे । प्रमुख…