५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

गौरीगंज गाउंपालिकाको ३४ करोड ९३ लाख वजेट सार्वजनिक गर्दै चौथो गाउसभा सम्पन्न , वजेटको पुर्णपाठ

गौरीगंज १०, असार / गौरीगंज गाउ“पालिका चौथो गाउ“सभाले नीति, कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ । गाउ“पालिकाले सार्वजनिक गरेको निति, कार्यक्रम तथा वजेट अनुसार गौरीगंज क्षेत्र विकासोन्मुख कै अवस्थामा रहेकाले सडक, पुल कल्भर्ट निर्माण, भन्सार कार्यालयलाई स्तारन्नोति गर्ने पहलका साथै यस क्षेत्रका वासिन्दाको जिवन स्तर उकास्न कृषि, शिक्षा, स्वास्थ्य, पशुलगायत क्षेत्रमलाई समेटेर निति तथा कार्यक्रम…