२९ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025

आदिवासी रंगशाला निर्माणका लागि फेरि पहल गर्ने, प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई भेट्ने

दमक २, साउन /  केहि बर्ष देखि निर्माणका क्रममा रोकिएको झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशालाको निर्माणका लागि फेरि पहल थाल्ने भएको छ ।रंगशाला समितिले आज स्थानीय सरोकारवाला तथा दलहरुसंग अन्तरकृया गरि रोकिएको रंगशालाको कामलाई तीव्रता दिने निर्णय भएको रंगशालाका महासचिव दिपेनवाला राईले बताए ।त्तत्कालिन एमाले नेतृत्वको सरकारले रंगशालाका कामलाई ओझेल पारेर रंगशाला निर्माणमा…