१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

गााैरीगंजमा हात्तीपाईले राेग विरूद्व औषधि खुवाईने अभियान शुरू हुने

गाैरीगंज १५, फागुन / गाैरीगंज गाउँपालिकाले हात्तिपाईले रोग विरुद्धको औषधी बढि भन्दा बढि नागरिकलाई सेवन गराउनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ ।गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे अध्यक्षतामा आईतबार भएको स्थानीय तह स्तरीय योजना तथा वहु निकाय गोष्ठी हात्तीपाईले रोग निवारण कार्यक्रम अभियान–२०७८ लाई सफल पार्न  हात्ती पाईले रोग विरुद्धको औषधी सेवनका लागि विशेष…