२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

कोशी प्रदेशको उद्योग राज्यमन्त्रीमा गन्गाई नियुक्ति

मोरङ ३१, साउन / कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आज गयानन्द मण्डल गनगाईलाई प्रदेशको उद्योग,कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त्ति गर्नु भएको छ। प्रदेश प्रमुख खापुङ्गले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको यही साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम गनगाईलाई राज्यमन्त्रीमा नियुक्ति गर्नु भएको हो । मुख्यमन्त्री थापाले आज राज्यमन्त्री गनगाईलाई…