२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

दमकमा कारको ठक्करबाट भाईटीका लगाएर फर्किँदै गरेकी महिलाकाे मृत्यु

दमक २७ , कात्तिक / झापाको पूर्व पश्चिम राजमार्गम स्थित दमक नगरपालिका-४ चिया दोकान चोकमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पश्चिम बाट पूर्व तर्फ जादै गरेको बा१७ च ८१७२ नंबरको कारले जिल्ला खोटाङ साकेला गाउँपालिका-४ बस्ने वर्ष ५५ की सिता माया खड्कालाई ठक्कर दिएको थियो । तिहार मनाउन भाई मान बहादुर देउजाको घरमा…