विराटनगर, १६ जेठ / नेपाली राजनीतिका शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा संग्राहलय निर्माण हुने भएको छ । विराटनगर—७ स्थित कोइराला निवासमा बन्ने संग्राहलयको जीपी फाउन्डेशन अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले विहिवार संग्राहालय भवनको एक कार्यक्रमका विच शिलन्यास गरिन् । स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सवै बस्तु संग्रहालयमा राखिने छ ।…