दमक १९ ,असार / झापाको दमकमा हुने ब्युटी ट्यालेन्ट कम्पिटिसन र मिस पूर्वाञ्चल मोडल आइकन प्रतियोगिताको तयारी भइरहेको छ । स्वागत डान्स एकाडेमी, दमक किङ्ग डान्स एकेडेमी र क्रमशः मिडियाले आज पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी दिएको हो । वाल वालिका, किशोर र किशोरीहरुको क्षमता अभिवृद्धि गर्न साथै उनीहरुको बौदिक बिकासका…