विराटनगर ४, असाेज / सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । खुर्सिद आलमको हत्याको विषयले मुस्लिम अगुवाहरुलाई त्रसित बनाएको छ । बिहान गोली हानी हत्या गरिएका आलमको शव अहिलेसम्म पनि उठेको छैन । जहाँ गोली हानिएको हो त्यही गाउँमा राखिएको छ । स्थानीयले प्रदर्शन गरेर स्पष्ट सरकारको धारणा नआउँदासम्म शव नउठाउने बताएका…