३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

लैगिंक हिंसा विरूद्व विभिन्न नारासहित गाैरीगंजमा र्याली

गाैरीगंज २०, मंसिर / सभ्य समाजको पहिचानः लैगिंक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ लैगिंक हिंसाको १६ दिने अभियान अन्तर्गत आज गाैरीगंज गाउँपालिकाले विभिन्न नारासहित र्याली निकालेकाे छ । मंसिर ९ गते देखि सुरु भएको ३१ औँ लैगिंक हिंसाको अभियान मंसिर २४ गतेसम्म जारी रहनेछ । लैगिंक हिंसा अभियानको अन्तर्गत आज गाैरीगंज गाउँपालिकाले बजार परिक्रमा गरि…