४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भदाैदेखि नै धान काट्न शुरू

विष्णुप्रसाद पोखरेल दमक २१ , भदाै / झापामा वर्षेधान भदौमा नै काट्न सुरु गरिएको छ । सामान्यतया वर्षे धान कातिक, मङ्सिरमा मात्र काटिँदै आएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत धान सुपरजोनमा भने अहिले किसानलाई धान काट्न चटारो पर्न थालेको छ । धान सुपरजोन क्षेत्र घोषणा भएका किसानहरूले धान दुई बाली मात्र नभएर तीन बालीसम्म रोप्न…