४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जनकपुरमा त रेल अायो, विराटनगरमा कहिले आउँछ ?

विराटनगर २५ ,असोज / जनकपुर रेलवे स्टेशनमा पहिलो पटक ५३ बोगीसहितकको रेल आइपुगेको छ । भारतको झारखण्डबाट रेलवे लिकमा प्रयोग गरिने गिट्टी बोकेर ५३ बोगीसहितको रेल हिजाे जनकपुर आइपुगेको हो । यसअघि जयनगर रेलवे स्टेशनदेखि दुहबी स्टेशनसम्म यति संख्या भएको बोगीसहितको रेल पुगेको थियो । जयनगर–जनकपुर रेलमार्गको लिकभित्र ब्लास्ट राख्न भारतको झारखण्डबाट हिँडेको मालबाहक रेल…