२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

प्रहरीसंगको मिलेमतोमै भित्रिँदै सूर्ति

दमक १८, कार्तिक / जो सुकैसंग पनि सहजै माग्न सकिने खानेकुरा खैनी अर्थात सूर्ती हो । कसैले नियमित अम्मलकै रुपमा त कसैले बेला मौका समय विताउने माध्यमका रुपमा खैनी च्याप्ने गर्छन । कसैले तल्लो ओठ त कसैले माथिल्लो भागमा पनि सहजै खैनी च्याप्दै आफ्नो नियमित काम भ्याउँछन् । खेतबारीमा काम गर्ने कृषि मजदुरदेखि मालिक सम्म…