गाैरीगंज १, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खाडीटाेल छेउकाे चिया वगानमा देखिएकाे बाघ जस्ताे जंगली जनावर नियन्त्रणमा लिन फलामे ट्राप अाज थापिएकाे छ । जिल्ला वन कार्यालय भद्रपुरकाे अनुराेधमा जामुनखाडी सिमसारबाट उपलब्ध गराईएकाे ट्राप स्थानियवासि, प्रहरी र जनप्रतिनिधिकाे सहयाेगमा वगानमा राखिएकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वार्ड सदस्य उदिमकुमार राईले बताए ।…