२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

इलामकी ४९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु, झापामा ३ जना संक्रमित

विर्तामोड १०, असार / पछिल्लो समय पुनः सक्रिय बनेको कोरोना संक्रमणका कारण इलामकी एक महिलाको ज्यान गएको छ। देशमा पछिल्लो चरणमा फैलिएको संक्रमणपछि कोरोना संक्रमणबाट मृत्यु हुने यो पहिलो घटना हो। सूर्योदय नगरपालिका–१० फिक्कल निवासी ४९ वर्षीया सुनिता लामाको आज बिहान ६ बजे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले…