झापा ८ , भदौ / राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त झापाको सिङ्गो जिल्ला समिति नेपाली कांग्रेसमा प्रवेश गरेको छ । नेपाली कांग्रेस झापाको आयोजनामा सोमबार बिर्तामोडमा सम्पन्न बृहद पार्टी प्रवेश कार्यक्रममा ३७ सदस्यीय समितिमध्ये सभापति, पदाधिकारी, ३५ सदस्यसहित दुईसय भन्दाबढी कांग्रेसमा प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेहरुमा राप्रपा संयुक्त झापाका सभापति ओम मिश्र, उपाध्यक्ष…