झापा , बैशाख १ । दुईजनाको मृत्यु र २० जना घाइते भएको तीनकुने हिंसात्मक घटनापछि राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा छन् । प्रहरीले संयुक्त जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाई , सदस्य सचिवसमेत रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उक्त समितिमा आन्दोलन परिचालन समितिमा रहेका राप्रपा महामन्त्री धवल शम्शेर राणालाई…