२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

प्रेस क्लब मेचीनगरकाे पहिलाे बैठकमै महत्वपुर्ण दुईवटा निर्णय

काँकरभिट्टा १६, असाेज/   प्रेस क्लब मेचीनगरको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको प्रेस क्लब तीन महिनाअघि तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब मेचीनगरबीच एकीकरण भए पछि असोज १० मा भएको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको थियो । महेन्द्रद्वार सहकारी संस्थाको सभाकक्षमा क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीको…