२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाललाई पितृशोक

बिर्तामोड ९ , कात्तिक  / पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाललाई पितृशोक परेको छ । ढकालका पिता झापा विर्तामोड –५ निवासी समाजसेवी पर्शुराम ढकालको ९९ वर्षको उमेरमा कात्तिक ९ गते आइतवार  विहान १० :१५ मा स्वर्गारोहण भएको हो ।  स्व. ढकालका छ जना छोरा , एक जना छोरी ,सात जना नाती, १३ जना नातीनि , तीन…