१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

शान्तभाव फाउण्डेशनको दोश्रो बार्षिकोत्सव

दमक/दमकस्थित शान्तभाव फाउण्डेसन नेपालले शुक्रबार आफ्नो दोस्रो बार्षिक उत्सव मनाएको छ ।लागु तथा मादक पदार्थ सेवनकर्ताको उपचारका लागि स्थापना भएको फाउण्डेसनले दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा बिभिन्न कार्यक्रम गर्दै बार्षिक उत्सव मनाएको हो ।सो अवसरमा भट्टराईले लागुऔषधबाट युवा पुस्तालाई जोगाउन चुनौती रहेको बताइन । कुनै एक पक्षको प्रयासबाट मात्रै लागुऔषधको समस्या समाधान…