४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

फोरमको नेतृत्वमा ‘मधेश सरकार’, मुख्यमन्त्री पनि तय !

काठमाडौँ / प्रदेशसभाको मतगणना सम्पन्न भएसँगै कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने यतिबेला चर्चा शुरु भएको छ । ७ मध्ये ६ वटा प्रदेशमा बाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने भएको छ । प्रदेश दुईमा भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयुक्त सरकार बन्ने निश्चित भएको छ । प्रतिनिधि र प्रदेशसभाको…