३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंंजका प्रशासन प्रमुखले ३ जनालाई कीर्ते नागरिकता दिएको खुलासा

भद्रपुर , १२ पुस / तीनजना गैरनेपालीलाई नागरिकता वितरण गर्ने इलाका प्रशासन गौरीगञ्जका प्रमुखसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ पक्राउ परेका उनीहरुले कीर्ते छाप र वडा नम्बर ७ का अध्यक्ष बलराम खरेलेको कीर्ते हस्ताक्षर गरी गैर नेपालीलाई नागरिकता प्रदान गरेको आइतबार अनुसन्धानका क्रममा खुलेको हो ।उनीसँगै पक्राउ पर्नेमा कार्यालय सहयोगी…