गौरादह ९, साउन / अविरल वर्षा भएपछी झापा र मोरङको सिमानामा रहेको रतुवा खोलाले गौरादह नगरपालिकाको कोहवरा क्षेत्रमा जमिन कटान गरि बगरमा परिणत गरेको छ । केही साता अघिदेखी लगातार वर्षा हुँदा खोलामा पानीको बहाव बढेपछी खोला गाउँभित्र पसेको छ । खोलाले बर्षेनी कटान गर्दै आएको जमिन यस वर्ष पनि धान रोपी सकेपछी जमिन कटान…