८ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025

उपभोक्ता समितिहरूले वजेट अनुसार खर्च नगरेकाे अध्यक्ष श्रेष्ठकाे गुनासाे

गाैरीगंज ९, कार्तिक / गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले ७५ प्रतिशत उपभोक्ता समितिहरूले विनियाेजन गरेकाे वजेट अनुसार खर्च नभएकाे बताएका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं.४ ले शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा शुक्रबार आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष श्रेष्ठले गाउँपालिकाले विनियोजन गरेकाे वजेट अनुरूप खर्च नभएकाे हुदा कमसल कार्य भईरहेकाे बताए । कार्यक्रमकाा…