दमक १८, भदौ / जे एफ सेक्युरिटीज प्रा। लि। ले नेपाल धितोपत्र बोर्ड अन्तर्गतको निक्षेप सदस्यता (Depository Participant–DP) प्राप्त गरेको छ । निक्षेप सदस्यता प्राप्तसँगै कम्पनीले अब आफ्ना ग्राहकलाई डीमैट खाता, मेरो शेयर खाता र ट्रेडिङ खाता (TMS) एकै स्थानबाट सहजै सञ्चालन गर्ने सुविधा प्रदान गर्ने भएको छ । निक्षेप सदस्यता प्राप्त भएपछि लगानीकर्ताले धितोपत्र…