दमक/ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३ औं स्मृति दिवसको अवसर पारेर झापाको कमल ५ स्थित आन्तरिक पर्यटनको गन्तव्यको रुपमा बिकास गरिँदै लगेको साधुहोली सिमसार क्षेत्रमा बृक्षारोपणसहित फोहोरमैला व्यवस्थापन सामग्री राखिएको छ । नेपाली कांग्रेस कमल गाउँ समितिले कमल गाउँपालिका अध्यक्ष समेत रहनु भएका कांग्रेस कोशी प्रदेश समिति सदस्य एवं महासमिति सदस्य हुकुमसिंह…