२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

फुईयाको फुरफुर

फुईयाको फुरफुर (२०) सुचना प्रविधिको जमानामा, सुचना सम्प्रेषण गर्ने विधि फेरिँदैछ। उसले समाज हेर्यो, अनि समाजका चलनचल्तीलाई हेर्यो। संघीयता आएसँगै हरेक पालिकामा स्थानीय पत्रपत्रिका देखि अनलाइन समाचारपत्र एबम् म्यागेजिन छ्यापछ्याप्ती देख्यो। आफैंमा लेखक उसले हेर्यो, सबै अनलाइन समाचारपत्रलाई प्रिन्ट समाचारपत्र जस्तो बन्ने दौडले छोएको। उसले प्रसङ्ग झिक्यो, फटाफट प्रकाशन गर्ने हरेक वस्तु। तर सम्पादकसँग तालमेल…