२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

ताजा जनादेशका लागि फागुनको निर्वाचनमा सहभागि हुन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागि भएर ताजा जनादेश प्राप्त गर्ने अवसर सदुपयोग गर्न सम्पूर्ण राजनीतिक शक्तिसँग अनुरोध गर्रका छन्। उनले शनिबार एक अपिल जारी गर्दै बडो जुक्तिका साथ जनता रिझाउँदै र आफैंमा सम्हालिंदै फागुनमा हुने चुनाव सम्पन्न गराउने कार्यमा सहयोग गर्न अनुरोध गरेका हुन्। देशको अत्यन्त असहज,…