२५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026

कारागारबाट फरार अञ्जली खातुन गौरीगञ्जमा पक्राउ

गौरीगंज २७, भाद्र / काठमाडौंस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी घर भएकी ५० वर्षीया अञ्जली खातुन पक्राउ परेकी छन् । गएराति ११ः ५ बजे सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा गस्ती गर्ने…