२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

झापाका पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, २३ गते उम्मेदवारी दर्ता हुने

झापा २१, असोज / आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।असोज २३ गते आइतबार प्रदेश तथा प्रतिनिधिसभाका उम्मेद्वारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नु पर्ने भएपछि झापाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो । झापा क्षेत्र…