६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

‘रतुवा पुल ठेकेदारको ढिलासुस्तीले सञ्चालनमा नआएको हो’ –पुर्व प्रधानमन्त्री ओली

गौरीगंज ८, कार्तिक / नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रतुवाखेलाको पुल ठेकेदारको ढिलासुूस्तीले सञ्चालनमा नआएको बताएका छन् । आज आफ्नो निर्वाचन क्षेत्र नं. ५ गौरीगञ्ज गाउँपालिकामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पुर्व प्रधानमन्त्री ओललीले आफु प्रधानमन्त्री भएका बेला समयमै पुल सञ्चालनमा ल्याउनका लागि सम्बन्धित मन्त्रालय र ठेकेदारलाई भनेको बताएका थिए ।…