६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

झापामा मंसीर १७ देखि मतदाता नामावली संकलन हुँदै

झापा / झापामा यही मंसीर १७ गतेदेखि मतदाता नामावली संकलन कार्यक्रम शुरु हुने भएको छ ।जिल्लाका स्थानीय तहमा दुई चरणमा सो कार्यक्रम गर्न लागिएको हो ।जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरी मतदाता नामावली कार्यक्रमका बारेमा जानकारी दिइएको हो । पहिलो चरणमा मंसिर १७ देखि पुष २ गतेसम्म र अर्को चरणमा पुष ४ देखि पुष…