६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

कांग्रेस केन्द्रीय सदस्य लिम्बूसहित राजवंशी सम्मानित

दमक,१३ पुस । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू सम्मानित भएकी छिन् । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले आज एक कार्यक्रम गरि नेतृ लिम्बूलाई सम्मान गरेको हो ।कांग्रेसको हालै सम्पन्न १४ औ महाधिबेशनबाट जिल्लाको माइपश्चिम क्षेत्रदेखि नै पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित बन्न सफल भएको भन्दै उनलाई दोसल्ला तथा सम्मानपत्रसहित सम्मानित गरिएको यूनियन क्षेत्रीय…