६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गौरीगंंज – १ का २२८ विपन्न परिवारलाई वडाले दियो न्यानो सिरक

महाभारा३०, पुुुस/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ को वडा कार्यालयले वडाका विपन्न २२८ परिवारलाई जाडो छल्न सहयोग पुरयाउने उद्धेश्यले न्यानो सिरक वितरण गरेको छ । वडा कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा वडाध्यक्ष कार्तिकलाल राजवंशीसहित जनप्रतिनिधिहरुले लक्षित वर्गलाई ति सिरक हस्तान्तरण गरेका हुन ।वडाध्यक्ष राजवंशीका अनुसार यसअघि स्थानीय तहबाट प्रदान गरिएका सहयोग तथा अनुदान सम्बन्धिको…